फेसबुक बाट बिदेशी नामको साथीले ठगे १.३ करोड
![]() |
| नमुना तस्बिर |
देहेरदुन एजेन्सी । काेही नया फेसबुक मा बनेको साथीले तपाइलाई आर्थिक मद्दत माग्छ वा सापटी माग्छ भने साबधान हुनुहोस। तपाइलाई पुरा पैसा फर्काउने बहाना मा वा ब्याज सहित फर्काउने बहाना मा फसाउन पनि सक्छ। यस्तै घटना बाट परिचित छिन भारत को देहरादुन की एक महिला उनि कसैको बहकाउमा लागेर १.३ करोड रुपैया गुमाएर बसेकी छिन।
अंग्रेजी अखबार द टाइम्स अफ इंडिया मा प्रकासित खबर का अनुसार आरोपी व्यक्तिले देहेरादुन मा एक वृद्धाश्रम खोल्नको लागि भनि ९ करोड रुपैया दिने बाधा गरेको थियो। तर त्यो भन्दा पहिला उप्त रकम को कर भुक्तनि गर्नको लगी भन्यो।
राम बिहार बस्ने बिना ठाकुर उसको बहकाउ मा परिन र अलग अलग बैंक खातामा १.३ करोड जम्मा गरिदिएन।
आरोपी ले बतायो बिदेशी नाम
पुलिस मा गरिएको उजुरिका अनुसार पीड़ित महिला ओ एन जी सी कर्मचारिको पत्नी हुन। उनिले गएको वर्ष नोवेम्बेर मा रिचर्ड एंडरसन नाम को व्यक्ति संग फेसबुक को मार्फत सम्पर्कमा आएकी थिन। उनीहरु दुवै बीच फोन बाट पनि सम्पर्क हुने गर्थ्यो। फेसबुक बाट तथा फोन बाट एंडरसन ले भन्ने गर्थ्यो मा इंडिया को लागि सहयोग गर्न चाहन्छु भनि सल्लहा मगी रहन्थ्यो। त्यस पछि उसले ओल्ड एज होम को लागि ९ करोड रुपैया सहयोग को रुपमा दिने बचन गर्यो।
रिजर्व बैंक को नाम लिएर फोन गर्यो
केहि दिन पछि बिना लाई फोन कल आयो, उसले आफु फ़ोरेन मनि एक्स्चेंग ब्रान्च बाट बोलिरलेको र सबै पैसा मा लाग्ने कर तिरे पछि मात्र पैसा लिन सक्ने बतायो । देहेरा दुन को एस एस पी अजय रौटेला को अनुसार " त्यसपछि बिना ले अलग अलग बैंक मा धेरै रकम जम्मा गरिन। त्यस पछि दुइ जनाको फोन आयो जसले आफ्नो नाम विलियम जॉर्ज र केविन ब्राउन बताए। फेरी केहि पैसा मागे , विनले २५ बैंक को खातामा जम्मा १.३ करोड रुपैया जम्मा गरिन।
एस घटनाको आरोपी एंडरसन, जॉर्ज, ब्राउन अनि अर्को एक व्यक्ति विरुद्ध धारा ४२० अनुसार मुद्धा दर्ता गरिएको छ। जसले बैङ्क. खाता को ब्यौरे ट्रेस गर्ने कोसिस गरेको थिए, जसमा पैसा मागेका थिए, त्यसमा धेरै खाता केरल तमिलनाडु र कर्नाटक को थियो।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment