तपाइले कोकाकोला के गर्नुहुन्छ। युटुबमा एउटा भिडियो भेटिएको थियो जसमा एउटा प्रयोगकर्ता ले कोका कोला लाई विभिन्न तरिका बाट प्रयोग गरिएको छ। कोकमा नुनलाई घुलाउदा कोक उम्लने क्रिया हुन्छ जसबाट ग्यास निस्कन्छ अर्को कोकमा मेंटस को प्रोयोग गर्दा कोक उम्लंछ फेरी कोक लाई उमाल्दा के हुन्छ । हेर्नुहोस भिडियो सहित
Tuesday, September 2, 2014
कोका-कोला को कलाहरू तपाईं विश्वास गर्न हेर्न चाहनु हुन्छ
Posted By BHL53 on Tuesday, September 02, 2014 0 comments
Labels:
Health,
Interesting,
Videos
जनवरी २३ तारिख अक्षय कुमारको लागि तनाव
Posted By BHL53 on Tuesday, September 02, 2014 0 comments
Labels:
Entertainment
मुम्बई– तपाईं सोचिरहनुभएको होला कि आखिर अक्षय कुमारको जिन्दगीमा जनवरी २३ तारिखको दिन त्यस्तो के हुँदैछ जसले उनलाई तनावमा पार्नेछ । वास्तवमा उक्त दिन अक्षयको दुईवटा फिल्म एकैपटक रिलिज हुने तयारीमा छ । यदि यसो भएमा दुबै फिल्मका निर्माताहरुले घाटा व्यवहोर्नु त पर्छ नै अक्षय पनि दुईवटा फिल्मको बिचमा झुण्डिनेछन् । खबरका अनुसार अक्षय कुमारका दुई फिल्म ‘गब्बर’ र ‘बेबी’ एकै पटक २३ जनवरी, २०१५ मा रिलिज हुँदै छ । खबर यो पनि छ कि यी दुबै फिल्मका निर्माताहरु कुनै पनि हालतमा २३ जनवरीमा नै आफ्नो–आफ्नो फिल्म रिलिज गर्न कम्मर कसिरहेका छन् । यस्तो भएमा अक्षयले आफ्ना दुबै फिल्मको एकैपटक प्रोमोट गर्नेछन् किनभने कुनै एक फिल्मको मात्र प्रोमोट गरेमा अर्को फिल्मको निर्माता–निर्देशक उनीसँग पक्कै रिसाउनेछन् । सूत्रका अनुसार, बेबीका निर्माता आफ्नो फिल्म अरु कुनै फिल्मसँग रिलिज गर्न चाहँदैनन् जसका कारण उनले गब्बरका निर्माता सञ्जय लिला भंसालीलाई फिल्म रिलिज गर्ने मिति केहि पर सार्न आग्रह गरेका छन् ।
तर भंसाली यसो गर्ने मुडमा नदेखिएको खबरमा उल्लेख गरिएको छ । भंसालीबाट अहिलेसम्म यस बारेमा केहि पनि प्रतिक्रिया पाइएको छैन तर बेबीका सह–निर्माता कम्पनी टी सिरिजका अधिकारीहरुले आफ्नो फिल्म २३ जनवरीमा नै रिलिज गर्ने कुरा पुष्टि गरेका छन् । (एजेन्सी) -
Subscribe to:
Comments (Atom)