![]() |
| बिष्णु लम्साल स्मरन |
जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि
अनयासै एकान्तमा, लगेर तेही छोडेपछि
अरुको त के आस भयोर्, आफ्नाले नाता तोडेप
छीमलाई छोडी मेरै दुस्मन, सँग नाता जोडेपछि
झुटा रैछन तिम्रा ति बाचा हरु,
आज आइ एक पल मै सबै, बाचा तोडेपछी
जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि
अनयासै एकान्तमा, लगेर तेही छोडेपछि !!!
बिष्णु लम्साल स्मरन
काठमाडौं नेपाल
blamsal37@gmail.com
Kindly Bookmark this Post using your favorite Bookmarking service:


0 comments:
Post a Comment