
भित्ता हरु बोल
अब केहि त बोल
अबकान त धेरै लामा राख्छौ
तिमि जिब्रो किन रख्दिनौ..?
ए भित्ताहरु बोल
केहि त बोल सत्य को लागि बोल
अनि खालि बोलेर मात्र भएन चिच्याएर बोल
.. मेरो खुसि मर्दै छ दिन दिन
आज त्यसै को श्रदान्जली.....बोल|
Kindly Bookmark this Post using your favorite Bookmarking service:

0 comments:
Post a Comment