
भन्यो, ' बा हेर्नु न हेर्नु, सप्पै बाटो,
मान्छे, रुख, घरहरु
हाम्रो पछाडी जाँदै छन्|'
बृद्ध मन्द मुस्कुरायो |
छेवैमा एउटा जोडी उनीहरुलाई
हेरीरहेका थिए,
एकपटक एकजना बृद्ध
आफ्नो तन्नेरी छोरालाइ लिएर
बसमा चढ्यो |
छोरा झ्यालको सिटमा बसेको थियो |
त्यतिकैमा बस गुड्न थाल्यो,
एकछिनमा छोरा चिच्याऊँदै
त्यत्ति तन्नेरी मान्छेले
बच्चाको जस्तो कुरा गरेको सुनेर
छक्क परे |
फेरी एकछिनमा छोरा चिच्याऊँदै
भन्यो, 'बा हेर्नु न,
बादल पनि हामीसंगै हिंडी रहेको छ
|'
यसरी नै सो युबकले जे जे देख्थ्यो,
खुशि भएर बाबुलाइ
देखाई हाल्थ्यो अनि बृद्ध
चाहिं मुस्कुराई मात्र
रहन्थ्यो |
बाउछोराको चाला देखेर
छेउमा बसेको मान्छेले
अधैर्य भएर सो बृद्धलाइ भन्यो,
'बाबुलाइ कुनै
राम्रो अस्पतालमा लगेर किन
देखाउनु हुँदैन?'
बृद्ध मुस्कुराऊँदै भन्यो, 'अस्पतालबाट
नै आएको हौँ बाबु,
यो मेरो छोरो जन्मै
देखिको अन्धो थियो, उसले आज
नयाँ आँखा पाएर बल्ल आज
देखि आँखा देख्न थालेको हो|'
(.... त्यसैले कुरा नबुझी तुरुन्त
प्रतिक्रिया जनाईहाल्नु
कहिल्यै हुँदैन )
Kindly Bookmark this Post using your favorite Bookmarking service:

0 comments:
Post a Comment